Section 84
रेखाङ्कित चेकको भुक्तानी
(१) साधारण रेखाङ्कित चेकको भुक्तानी बैङ्कर बाहेक अरूलार्ई दिइने छैन । (२) विशेष रेखाङ्कित चेकको भुक्तानी जुन बैङ्करको नाउँमा रेखाङ्कित गरिएको छ सो बैङ्कर वा त्यसको अभिकर्ता बाहेक अरूलार्ई दिइने छैन ।